ट्रेण्डिङ

होमपेज / राजनीति

‘जनयुद्ध दिवस’ सार्वजनिक बिदा वार्षिक क्यालेन्डरमा

नेपालगाथा २०७९ फाल्गुण ५ गते शुक्रबार १५:५२:५७ मा प्रकाशित

काठमाडौं । सरकारले जनयुद्ध दिवसलाई वार्षिक क्यालेन्डरमा राख्ने निर्णय गरेको छ । पृथ्यी जयन्तीको बिदा दिएसँगै सन्तुलन मिलाउन सरकारले यस्तो निर्णय लिएको हो ।

सञ्चार मन्त्री रेखा शर्माले आजको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको बताउँदै अब दुवै दिवसमा आगामी वर्ष बिदा हुने जानकारी दिइन् । उनका अनुसार २०८० सालको सार्वजनिक बिदामा  पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा पनि थप्ने सरकारले निर्णय गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top