ट्रेण्डिङ

होमपेज / राजनीति

झलनाथ खनाल भारत जाँने

नेपालगाथा २०७९ फाल्गुण ४ गते बिहीबार १४:०१:३७ मा प्रकाशित

काठमान्डाै‌ ।  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बिहीबार भारत जाने भएका छन् । 

पूर्वप्रधानमन्त्री समेत रहेका उनी भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनका लागि भारत जान लागेको उनको सचिवालयले जनाएको छ। पटनामा भारतीय कम्युनिस्ट पार्टीको सम्मेलन तय भएको छ । सो क्रममा उनले भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top