ट्रेण्डिङ

होमपेज / राजनीति

चन्द्र भण्डारीलाई मुम्बई लगिँदैछ, उहाँको स्वास्थ्यमा सुधार आउने अपेक्षा छ

स्वास्थ्यमन्त्री पदम गिरी

नेपालगाथा २०७९ फाल्गुण ४ गते बिहीबार ११:३०:५७ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले ग्यासँ सिलिण्डर विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेस नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजान लागेको बताएका छन् ।

नेता भण्डारीलाई भेट्न किर्तिपूरस्थित बर्न अस्पताल पुगेका स्वास्थ्यमन्त्री गिरीले भण्डारीलाई थप उपचारको लागि मुम्बई लैजान लागेको र भण्डारीको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरेको नलेउ बताएका हुन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top