ट्रेण्डिङ

होमपेज / राजनीति

चितवन-२ काे उपनिर्वाचन १० वैशाखमा हुने

नेपालगाथा २०७९ माघ २९ गते आइतबार १७:३५:२५ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी १० वैशाखमा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुने जानकारी दिएको छ । 

रवि लामिछाने सांसदबाट पदमुक्त भएकाले सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । आइतबार आयोगले जारी गरेको विज्ञप्तिअनुसार चितवन क्षेत्र नम्बर २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top