ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री प्रचण्ड र बंगलादेशका राजदूतबीच भेटवार्ता

नेपालगाथा २०७९ माघ २७ गते शुक्रबार १४:५८:०७ मा प्रकाशित

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बंगलादेशका राजदूत एच ई सलाहुद्दीन नोमान चौधरी बिच आज सिंहदरबारमा भेट भएको छ । 

सो भेटमा नेपाल–बंगलादेश जलविद्युत्, व्यापार र कनेक्टिभिटीमा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको  छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top