ट्रेण्डिङ

होमपेज / राजनीति

ढल्यो सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त

नेपालगाथा २०७९ माघ २६ गते बिहीबार १७:४५:२७ मा प्रकाशित

काठमाडौं ।  सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ ।  प्रदेश सभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावल बिहीबार पदमुक्त भएका हुन्।

उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको हो ।  उनलाई मुख्यमन्त्री हुन आवश्यक समर्थन दिएको नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद विश्वासको मत दिन काठमाडौंबाट धनगढी आएनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top