ट्रेण्डिङ

होमपेज / राजनीति

सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु ,विश्वासको मत लिँदै मुख्यमन्त्री रावल

नेपालगाथा २०७९ माघ २६ गते बिहीबार १६:५६:२५ मा प्रकाशित

काठमाडौं । मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने आज अन्तिम दिन आज सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । 

प्रदेश सभाको बिहीबारको बैठकबाट मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका लागि भन्दै बिहीबार १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top