ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगे

नेपालगाथा २०७९ माघ २६ गते बिहीबार १६:३१:२१ मा प्रकाशित

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन् ।

अहिले सिंहदरबारमा भेटवार्ता जारी छ । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थामा विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । सुदूरपश्मि प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेका बेला प्रचण्ड र ओलीबीच छलफल चलिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top