ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले सचिवालय बैठक सुरू

नेपालगाथा २०७९ माघ २६ गते बिहीबार १४:४३:५२ मा प्रकाशित

काठमाडौँ । प्रमुख सत्तासाझेदार दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठक सुरू भएको हो । सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि सुरू भएको सचिवालय बैठकमा राष्ट्रपति निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारसहित राजनीति तथा समसामयिक विषयमा छलफल हुनेछ । 

भावी राष्ट्रपतिसहितका विषयमा संयन्त्रको बैठक बिहीबार अपरान्ह ३ बजेका लागि डाकिएको छ । यसअघि एमाले सचिवालय बैठक बसेको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top