ट्रेण्डिङ

होमपेज / राजनीति

चिनियाँ राजदूत र सभामुखबीच भेट

नेपालगाथा २०७९ माघ २५ गते बुधबार १२:३५:५९ मा प्रकाशित

काठमाडौं । सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेट भएको छ । चिनियाँ राजदूत सोङ प्रतिनिधिसभाका सभामुख घिमिरेलाई भेट्न बुधबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्ष पुगेका थिए ।

उनीहरूबीच झण्डैं आधा घण्टा छलफल भएको छ । छलफलका क्रममा द्विपक्षीय हित र सहयोगका विषयमा कुराकानी भएको सभामुखको सचिवालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top