ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने, सरकारलाई दिएको समर्थन भने कायम राख्ने

नेपालगाथा २०७९ माघ २२ गते आइतबार १६:१२:०६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सो पार्टीका सभापति रवि लामिछानेले अब पत्रकार सम्मेलनमार्फत  जानकारी गराउन लागेका छन् । 

आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । रास्वपाले सरकारमा रहेका मन्त्रीहरूलाई पनि फिर्ता बोलाएको छ ।

सरकारबाट बाहिरिने निर्णय लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन भने कायम राख्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top