ट्रेण्डिङ

होमपेज / राजनीति

आफू अभिमन्यु नभएको रवि लामिछानेकाे भनाई

नेपालगाथा २०७९ माघ १९ गते बिहीबार १४:२१:४२ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अभिमन्यु नभएको रआजदेखि आफू मौन नबस्ने बताएका छन् ।

बिहीबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले अभिमन्यु पौराणिक ग्रन्थ महाभारतका एक पात्र हुन्। अर्जुनका पुत्र अभिमन्यु महाभारतको युद्धमा कौरवहरूको चक्रव्युहभित्र पसेका थिए तर उनलाई चक्रव्युहबाट निस्किने उपाय थाहा थिएन। त्यही भएर चक्रव्युहभित्र उनको हत्या भएको थियो तर लामिछानले आफू त्यस्तो नभएको बताएका हुन्।

उनले लखेका छन्- अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top