ट्रेण्डिङ

होमपेज / राजनीति

सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायधिवक्ता कार्यालय सर्वोच्च अदालत पुगे

नेपालगाथा २०७९ माघ १७ गते मंगलबार १७:३४:३७ मा प्रकाशित

काठमाडौं। जबर्जस्ती करणीको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायधिवक्ता कार्यालय सर्वोच्च अदालत पुगेको छ।

उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको हो ।  दुई हप्ताअघि उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित छोडेको थियो।

सन्दीपलाई थुनामै राख्नुपर्ने माग महान्यायधिवक्ता कार्यालयको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top