होमपेज / राजनीति
काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकाकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन्।
नुल्याण्ड दुईदिने नेपाल भ्रमणका लागि आइतबार साँझ काठमाडौं उत्रिएकी थिइन् ।