ट्रेण्डिङ

होमपेज / राजनीति

पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर बुझाए राजीनामा

नेपालगाथा २०७९ माघ १३ गते शुक्रबार १९:२९:१८ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनले राजीनामा बुझाएको सचिवालयले जनाएको छ । सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया नमिलेको भन्दै उनको नागरिकतासँगै सांसद पद बदर गरिदिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top