ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय सभाको बैठक आज बस्दै

नेपालगाथा २०७९ माघ १३ गते शुक्रबार ११:०७:१४ मा प्रकाशित

 काठमाडाैं |  राष्ट्रिय सभाको बैठक आज अपरान्ह ४ बजे बस्दैछ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक २०७९ लाई दफाबार छलफलका लागि पेश गर्ने कार्यसूची रहेको छ ।  

उहाँका अनुसार सो विधेयक विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाइने प्रस्ताव पेश हुनेछ । बैठकमा सांसदहरुले अन्य विषयमा पनि आफ्नो धारणा राख्नेछन् ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top