ट्रेण्डिङ

होमपेज / राजनीति

सुदूरपश्चिम प्रदेशसभाकोे बैठक स्थगित

नेपालगाथा २०७९ माघ ११ गते बुधबार १४:००:३२ मा प्रकाशित

काठमाडौं ।  सुदूरपश्चिम प्रदेशसभाकोे बैठक स्थगित भएको छ ।

प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि आजका लागि तय भएको बैठक स्थगित भएको प्रदेशसभाका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट अझै विश्वासको मत लिनुभएको छैन । यसका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको बताइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top