ट्रेण्डिङ

होमपेज / राजनीति

बागमती प्रदेशको मन्त्रीहरुको लाग्याे टुंगो

नेपालगाथा २०७९ माघ ११ गते बुधबार १३:२३:१० मा प्रकाशित

हेटौंडा । बागमती प्रदेशको मन्त्रीहरुको टुंगो लागेको छ ।

माओवादीले मकवानपुरकी कुमारी मोक्तान, सिन्धुपाल्चोकका युवराज दुलाल तथा सिन्धुलीका गंगानारायण श्रेष्ठलाई मन्त्री बनाउने भएको हो ।  एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भैसकेका छन् । गठबन्धनमा माओवादीलाई थप ४, एमालेलाई ४ र राप्रपालाई थप १ मन्त्री पाउने गरी निर्णय भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top