ट्रेण्डिङ

होमपेज / राजनीति

  गण्डकी प्रदेशमा ७ वटा मन्त्रालयको टुंगो

नेपालगाथा २०७९ माघ ९ गते सोमबार १३:१६:५८ मा प्रकाशित

पाेखरा ।  गण्डकी प्रदेश सरकारले १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार सत्तारुढ दलका शीर्ष नेताहरूसँगको छलफलपछि १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाएको हो ।

यसअघि पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय बनाएका थिए । उक्त मन्त्रालयलाई घटाउँदै मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारले ७ वटामा झारेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top