ट्रेण्डिङ

होमपेज / राजनीति

बागमती प्रदेशसभा सभामुखमा भुवन पाठक निर्वाचित

नेपालगाथा २०७९ पौष २९ गते शुक्रबार १४:४०:०५ मा प्रकाशित

काठमाडौं । बागमती प्रदेशसभा सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् ।

आज भएको निर्वाचनमा ६२ मत प्राप्त गर्दै विजयी भएका हुन् । वाग्मतीमा रहेको ११० सांसद मध्ये राप्रपाका पाठकले ६२ जना सांसदको साथ पाएका हुन् । 

 उनको विपक्षमा ३९ मत परेको छ भने ७ जना प्रदेशसभा सदस्य तटस्थ बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top