ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाए विश्वासको मत,२६८ सांसदहरूले गरे समर्थन

नेपालगाथा २०७९ पौष २६ गते मंगलबार १७:३०:०१ मा प्रकाशित

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् ।

विधानको धारा ७६ को उपधारा ४ अनुसार प्रचण्डले मंगलबार संसदमा विश्वासको मत लिएका हुन्।  विश्वासको मत लिन उनले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा २६८ सांसदहरूले समर्थन गरे ।  आजको बैठकमा २७० जना उपस्थित थिए । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र विपक्षमा मतदान गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top