ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदै

नेपालगाथा २०७९ पौष २६ गते मंगलबार १४:०१:०१ मा प्रकाशित

 काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । यही बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् ।

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, जसपालगायत दलले विश्वासको मत दिने निर्णय गरिसकेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top