होमपेज / राजनीति
काठमाडौं । नेकपा एमाले परित्याग गरेर मंसिर ४ को निर्वाचनमा स्वतन्त्र चुनाव लडेका घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्।
एकीकृत समाजवादी प्रवेशका लागि उनले प्र्रस्ताव पनि पठाएका छन् । उनको प्रस्ताव आज बसेको केन्द्रीय सचिवालय बैठकबाट स्वीकार गरिएको छ ।भुसालले नेकपा एसमा महासचिव मागेका छन् । तर, उनलाई शुरुमा सचिवालय सदस्य दिने नेकपा एसको तयारी छ।