ट्रेण्डिङ

होमपेज / राजनीति

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि सरकारलाई विश्वासको मत दिने

नेपालगाथा २०७९ पौष २६ गते मंगलबार १३:०१:२३ मा प्रकाशित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि सरकारलाई विश्वासको मत दिने भएको छ । 

सो पार्टीले यसअघि निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो । प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । त्यस अगावै लोसपाले आफ्नो निर्णय सुनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top