ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने

नेपालगाथा २०७९ पौष २६ गते मंगलबार १२:५६:०६ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।

मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

 कार्यसम्पादन समितिको बैठकपछि अब संसदीय दलको बैठक बस्दैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top