ट्रेण्डिङ

होमपेज / राजनीति

सरकारको नीति तथा कार्यक्रममा के के समेटियाे (पूर्णपाठ)

नेपालगाथा २०७९ पौष २५ गते सोमबार १८:३८:४० मा प्रकाशित

काठमाडौं । गठबन्धन सरकारले आफ्ना न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रममा ‘स्वस्थ नेपाली, निरोगी नेपाल’को अवधारणाअन्तरगत स्वास्थ्य क्षेत्रका नौवटा योजना समेटिएका छन् । 

 सरकारमा रहेका दलहरूले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा मितव्ययी बन्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै नयाँ गाडी नकिन्ने विषय न्यूनतम साझा कार्यक्रममा राखिएको बताए । सुशासन र आर्थिक समृद्धि केन्द्रित साझा कार्यक्रम सार्वजनिक गर्ने समारोहमा सरकारलाई समर्थन गरेका जसपाबाहेक सबै दलका शीर्ष नेता सहभागी थिए ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top