ट्रेण्डिङ

होमपेज / राजनीति

शालिकराम जमकट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

नेपालगाथा २०७९ पौष २५ गते सोमबार १४:३०:२९ मा प्रकाशित

 हेटौंडा । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

 प्रदेशप्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top