होमपेज / राजनीति
काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् ।
उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त कार्कीको पद तथा गोपनीयताको शपथ भोलि हुनेछ ।