होमपेज / राजनीति
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी ध्रुवीकरणका लागि विभिन्न पार्टी तथा समूहसँग सहकार्य र एकताको पहल गर्नुपर्ने बताएका छन् ।
आइतबार बसेको राजनीतिक समितिको बैठकमा राजनीतिक प्रतिवदन पेश गर्दै भट्टराईले समाजवादी ध्रुवीकरणका लागि विभिन्न पार्टी तथा समूहसँग सहकार्य र एकताको पहल गर्नपर्ने बताएका छन् ।
नेसपा र माओवादी केन्द्रबीच छिट्टै एकताको चर्चा चलिरहेका बेला भट्टराईले यस्तो प्रस्ताव गरेका हुन् ।