ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा माओवादी केन्द्रले वामपन्थी एकताको लागि पाँच सदस्यीय कार्यदल बनायाे

नेपालगाथा २०७९ पौष २३ गते शनिबार २०:१५:३५ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले वामपन्थी एकताको लागि पाँच सदस्यीय कार्यदल बनाएको छ ।

शनिबार उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा गठन गरिएको कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिव जर्नादन शर्मा, सचिवहरू शक्ति बस्नेत र गिरिराजमणि पोखरेल रहेका छन् । साथसाथै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि ‘विचार मिल्नेहरुसँग पार्टी एकता गर्न’ भन्दै कार्यदल बनाएको छ ।

शनिबार बिहान मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र भट्टराईबीच भेटवार्ता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top