होमपेज / राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइने बताएका छन्।
तिनिधिसभाको पहिलो बैठकको एजेन्डा तय गर्न बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। ‘हामीले प्रचण्डजीलाई समर्थन गर्छाैं भनेर राष्ट्रपति कार्यालयमा हस्ताक्षर गरिसकेका छौं’, यादवले भने,‘अनावश्यक शंका नगर्नुहोला।’