होमपेज / राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
देउवालाई भेट्न यादव धुम्बाराहीस्थित उनको निवास पुगेका थिए । दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।