ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री प्रचण्डलाइ भेट्न बालुवाटार पुगे ओली

नेपालगाथा २०७९ पौष १९ गते मंगलबार १७:५१:२० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top