ट्रेण्डिङ

होमपेज / राजनीति

सचिवहरूसँग छलफलमा प्रधानमन्त्री प्रचण्ड

नेपालगाथा २०७९ पौष १८ गते सोमबार १४:३९:३९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सचिवहरूसँग छलफल गरिरहेका छन्। सिंहदरबार प्रधानमन्त्री प्रचण्डले सरकारमा सचिवहरूसँग छलफल गरेका हुन्।

उनले सचिवहरूबाट रिपोर्ट सुन्ने कार्यक्रम छ । त्यसपछि उनले निर्देशनात्मक सम्बोधन गर्नेछन् । प्रचण्डले यस पटकको कार्यकालमा आफूले सुशासनलाई मुख्य जोड दिने बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top