होमपेज / राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बुधबार खुमलटार पुगेका छन् ।
सत्ता गठबन्धनको भागवण्डा मिलाउन प्रचण्ड र ओलीबीच छलफल हुन लागेको हो ।पाँचदलीय गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि ओली पहिलोपटक प्रचण्डनिवास पुगेका छन् ।
एमाले र माओवादी गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बनेपछि सानो आकारको मन्त्रिपरिषद् गठन भएको छ ।