होमपेज / राजनीति
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
प्रचण्डले दौरा सुरवालमा प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।यसअघि उनलाई दौरा सुरवालमा शपथ लिन सुझाव दिइएको स्रोतले जानकारी दिएको छ । प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।