ट्रेण्डिङ

होमपेज / राजनीति

जनमत पार्टीले पायो उद्योग मन्त्रालय,मन्त्रीमा अब्दुल

नेपालगाथा २०७९ पौष ११ गते सोमबार १५:०३:५३ मा प्रकाशित

काठमाडौं ।  जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारमा सहभागी हुने भएका छन् ।

अध्यक्ष डा सीके राउतका अनुसार खानलाई आफ्नो पार्टीबाट सरकारमा पठाउने निर्णय गरिएको छ । उनी सो पार्टीका वरिष्ठ उपाध्यक्ष हुन् ।सत्ता गठबन्धनको बैठकपछि राउतले भने, हाम्रो पार्टीले उद्योग मन्त्रालय पाएको छ । जसमा उपाध्यक्ष अब्दुल खान जानु हुनेछ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top