ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्डले १६६ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा गरे दाबी पेश

नेपालगाथा २०७९ पौष १० गते आइतबार १७:३४:३९ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७ दलको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।

माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा ७ दलका १६६ सांसदसहित प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top