ट्रेण्डिङ

होमपेज / राजनीति

बिहीबार शपथ लिन छुटेका दुई सांसदले शुक्रबार लिए शपथ

नेपालगाथा २०७९ पौष ८ गते शुक्रबार १४:१९:४२ मा प्रकाशित

काठमाडौं। बिहीबार शपथ लिन छुटेका दुई सांसदले शुक्रबार शपथ लिएका छन् ।

नेकपा माओवादी केन्द्रका सांसद रामकुमार राई र नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले आज शपथ लिएका हुन् । सिंहदरबारमा संसदका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले राई र यादवलाई शपथ खुवाएका हुन् । 

सांसद रायले हिन्दी भाषामा शपथ ग्रहण गरेका छन् भने सांसद राईले नेपाली भाषामै शपथ लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top