ट्रेण्डिङ

होमपेज / राजनीति

देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने, प्रस्तावक बसे रामचन्द्र

नेपालगाथा २०७९ पौष ५ गते मंगलबार १४:३७:२५ मा प्रकाशित

 काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने भएका छन् ।

सभापति देउवालाई संसदीय दलको नतामा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्ताव गरेका छन् । समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बसेका छन् ।डा. शेखर कोइराला समूहले भने महामन्त्री गगनकुमार थापालाई दलको नेताको उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top