ट्रेण्डिङ

होमपेज / राजनीति

रवि लामिछाने नेतृत्वको रास्वपाले टुंग्यायो समानुपातिक सूची

नेपालगाथा २०७९ मंसिर २४ गते शनिबार १५:२९:४७ मा प्रकाशित

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सासंदको सूची टुंगो लगाएको छ।

आज बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको हो ।समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको हो।

रास्वपाका १३ जना समानुपातिक सांसद यस प्रकार छन्:

दलित

१. सन्तोष परियार

२. शिव नेपाली

आदिवासी/जनजाति

१. डा. ढाकाकुमार श्रेष्ठ

२. इन्दिरा रानामगर

३. सुमना श्रेष्ठ

खस आर्य

१. डा. चन्दा कार्की

२. डोलप्रसाद अर्याल

३. निशा डाँगी

मधेसी

१. लक्ष्मण तिवारी

२. मनिष झा

थारु

१. अशोककुमार चौधरी

दलित महिला

१. कल्पना रोक्का

पिछडिएको वर्ग महिला

१. विनीता कठायत

प्रतिक्रिया

सम्बन्धित खवर

Top