होमपेज / राजनीति
काठमाडौं । जनमत पार्टीले समानुपातिकमा पठाउने सांसद छनोट गरेको छ ।
सो पार्टीले पाँच जना सांसद समानुपातिकबाट पाएको थियो ।स्रोतका अनुसार अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनिताकुमारी सिंह र गोमा सापकोटाको नाम शुक्रबार नै निर्वाचन आयोगमा पठाउने तयारी गरिएको छ ।
प्रत्यक्षमा एक सिट जितेको जनमत पार्टी पहिलो आम चुनावबाटै राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।