होमपेज / राजनीति
काठमडौं । दोलखामा एमालेका बालकृष्ण सिवाकोटीले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार एमालेका सिवाकोटीले १८ हजार ६५६ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेका नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १६ हजार ७२४ मत पाएका छन् ।
सुरूआतबाटै अग्रता लिएका कार्की आजबाट पछि परेका हुन्।