होमपेज / राजनीति
काठमडौं । आम निर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिँउसो ३ बजे बस्ने भएको छ ।
माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बैठक बस्दैछ । बैठकमा चुनावी समीक्षा र सरकार समीकरणबारे छलफल हुने सचिव लिलामणि पोखरेलले जानकारी दिए ।