ट्रेण्डिङ

होमपेज / राजनीति

बाजुरामा प्रतिनिधिसभाकाे मतगणना स्थगित

नेपालगाथा २०७९ मंसिर १६ गते शुक्रबार १०:४१:३९ मा प्रकाशित

काठमाडौं ।  बाजुरामा प्रतिनिधिसभाकाे मतगणना स्थगित भएकाे छ ।

 हिमाली गाउँपालिकाका चार वटा मतदान केन्द्रका मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा ३० मतपत्र बढी भेटिएपछि गणना रोकिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top