ट्रेण्डिङ

होमपेज / राजनीति

स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेश सभा सदस्यमा निर्वाचित

नेपालगाथा २०७९ मंसिर १६ गते शुक्रबार ०९:०६:५१ मा प्रकाशित

स्याङजा । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

नेकपा एमालेका मोहनप्रसाद अर्याललाई २ हजार ७ सय ३० मतले पराजित गर्दै अर्याल प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top