होमपेज / राजनीति
काठमाडौं । दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले सुरुवाती अग्रता लिएका छन् ।
आज बिहानको मत परिणाम अनुसार कार्कीले २ हजार ३३९ मत पाएका छन् ।उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९३२ मत पाएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले १ सय १८ मत पाएका छन् । गणना जारी छ ।