ट्रेण्डिङ

होमपेज / राजनीति

  बाजुरामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका बद्री पाण्डेकाे अग्रता कायमै

नेपालगाथा २०७९ मंसिर १६ गते शुक्रबार ०८:३६:१० मा प्रकाशित

काठमाडौं ।  बाजुरामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । 

सुरुदेखि नै अगाडि रहेका पाण्डेले पाँच हजार ४१९ मत ल्याएका छन् ।नलाई पछ्याइरहेका एमालेका कर्णबहादुर थापाले ४ हजार १ सय ३० मत पाएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top