ट्रेण्डिङ

होमपेज / राजनीति

सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की विजयी

नेपालगाथा २०७९ मंसिर १५ गते बिहीबार ११:४०:१५ मा प्रकाशित

काठमाडौं ।  सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की विजयी भएका छन।

सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

Top