ट्रेण्डिङ

होमपेज / राजनीति

सुनसरी–४ कार्कीलाई ३४१ मतको अग्रता

नेपालगाथा २०७९ मंसिर १४ गते बुधबार ०८:१६:२४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्रीको निवेदनपछि रोकिएको सुनसरी क्षेत्र नम्बर ४ को मतगणना अहिले जारी छ। 

 कार्कीले अग्रता कायमै राखेका छन् ।अहिलेसम्म कार्कीले २५ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका जगदिश कुसियैतले २५ हजार ६ सय २२ मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top